शुक्रबार, बैशाख १४, २०८१

नापी अधिकृत झा पक्राउ

काठमाडौ पौष २६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु १ लाख ५० हजार घूससहित anup_20160320_98नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।

आयोगका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।