शुक्रबार, बैशाख ७, २०८१

पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन माग्

captureकाठमाडौ पौष २६ बसेको व्यवस्थापिका संसद बैठक अन्र्तगतको शून्य समयमा बोल्दै सांसद प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पुष २७ गते राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेका छन्।

राष्ट्रनिर्माताका रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा सरकारले अविलम्व सार्वजनिक विदाको घोषणा गर्नु पर्नेमा जोद दिदै सासंद ज्वालाले भने- पृथ्वीनारायण शाह राजामात्र नभएर राष्ट्रनिर्माता पनि भएको जिसकर गर्दै ‘टुक्राटुक्रामा विभाजित राज्य रजौटालाइ एकिकरण गरि आधुनिक नेपालको पहिचान दिलाएन गरेको योगदानलाई बिर्सन मिल्दैन। सरकारले जसरी हुन्छ बुधवार  सार्वजनिक बिदा घोषणा गरोस्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031