आइतवार, बैशाख १६, २०८१

राजधानीमा जारी अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा ३९ देशका १५६ कलाकारका चित्र प्रर्दशनीमा

anup_20161103_16काठमाडौ कात्तिक १९ , अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा बबहरमहलस्थित नेपाल कला परिषदमा विहिवारबाट सुरु भएको anup_20161103_3 anup_20161103_4 anup_20161103_5 anup_20161103_7 anup_20161103_8 anup_20161103_9 anup_20161103_10 anup_20161103_12 anup_20161103_13 anup_20161103_15 anup_20161103_19 anup_20161103_20 anup_20161103_21 anup_20161103_22 anup_20161103_23 anup_20161103_25

अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सव सुरु भएको हो ।   कात्तिक २५ गतेसम्म जारी रहने प्रस्तुत महोत्सवमा नेपालका ६५ कलाकारका साथै भारत, चीन, थाइल्यान्ड, मलेसिया, स्पेन, अस्ट्रेलिया, म्यान्मार, बङ्गलादेश, पाकिस्तान, टर्की, इन्डोनेसिया, फिनल्यान्ड, ग्रीस, चेक रिपब्लिक, बुल्गेरियाबेलारुस, सिङ्गापुरलगायत ३९ देशका १५६ कलाकारका चित्र समावेश गरिएका छन् ।

उक्त महोत्सवको विहिवार शिक्षामन्त्री धनीराम पौडेलल उद्घाटन गर्दै महोत्सवले कला तथा संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुकको पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुरियाउने विस्वास व्यक्त गद महोत्सवका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।