आइतवार, बैशाख १६, २०८१

पुनःनिर्माणपछिको बौद्धनाथ स्तुपा

anup_20161103_1 anup_20161103_2काठमाडौं कात्तिक १९, गत वर्ष वैशाख १२ को महाभूकम्पले क्षतिग्रस्त बनेको बौद्धनाथ स्तुपाको पुनःनिर्माण पछिको छाँयाचित्र । भूकम्पका कारण स्तुपाको माथिल्लो १३ स्टेप क्षतिग्रस्त बनाएपछि  युनेस्को विश्व सम्पदा सूचीकृत रहेका  स्तुपाको बौद्धनाथ क्षेत्र विकास समितिले  पुनःनिर्माण गरिएको हो ।