मङ्लबार, बैशाख २५, २०८१

नक्कली प्रमाणपत्रधारी प्रमुख अनुसन्धान अधिकृत विरुद्ध मुद्धा दायर

काठमाडौं मार्ग १०,  अख्यिार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका प्रमुख अनुसन्धान अधिकृत bishesh-adalatसोहनकुमार रौनियारविरुद्ध झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी साविक भ्रष्टाचार कसुर गरेको भन्दै आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्ति पाउने तथा सोही कार्यालयको सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेस गरेको प्रमाणपत्र समेत नक्कली भएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031