आइतवार, जेष्ठ ६, २०८१

राजनीतिक निकासका लागि संविधान संशोधन : नेता सिंह

काठमाडौ मार्ग ११ ,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले मुलुकमा अहिले देखा परेको अन्योलको अन्त्य गर्न मधेसी मोर्चाका कसंविधान 151126675संशोधननेही मागलाई सम्बोधन गर्नुपर्ने खाँचो रहेको बताउँदै संविधान संशोधन गरी राजनीतिक निकासका लागि नेकपा एमालेले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

राजधानीको बुद्धनगर क्षेत्रमा फोहर मुक्त क्षेत्र बनाउँने लक्ष्य अनुरुप स्थानीय थर्ड आइज युथ क्लबले बुद्धनगर क्षेत्रपरिसरमा बटुवालाई फोहर फाल्न व्यवस्था गरेको पाँच सय बाल्टिन वितरण कार्यक्रममा कार्यको शुभारम्भ गर्दै उहाँले   यस्तो अभिव्यक्ति दिनु भएको हो । कार्यक्रममा क्लबका अध्यक्ष सुभाष राई लगायतले सरसफाइको आवश्यकताको सवालमा बोल्न भएको थियो ।