बुधबार, जेष्ठ २, २०८१

कमिसन लिने इन्जिनियरविरुद्ध मुद्धा दायर

काठमाडौ भाद्र २४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक भुक्तानी दिने क्रममा कमिसन लिने इन्जिनियरविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर bishesh-adalatगरेको छ ।  जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङका इन्जिनियर रामदुलारी भगतले ठेक्कानुसार निर्माण भई चेक भुक्तानी गर्ने क्रममा १० प्रतिशत कमिसन मागेको आयोगको ठहर छ । अभियुक्त भगतले ठेक्का रकमको दश प्रतिशतले आउने रकम रु १ लाख ५७ हजार निर्माण व्यवसायीसँग माग गरिरहेको भन्ने उजुरी आधारमा आयोगले अनुसन्धान गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031