मङ्लबार, जेष्ठ १, २०८१

आज विविध कार्यक्रमकावीच विश्वकर्मा पूजा मनाइदै

काठमाडौ आश्विन १ , प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै छ । विश्वकर्माको पूजाको दिन 4ae2937a242a9f33fcb1a33ac6b8b31dआफ्ना सवारी साधन, तथा धातुजन्य मेसिनरी औजार आदिको पूजा गर्ने परम्परा रहेको छ । आजका दिन विश्वकर्मा लगायत विभिन्न उपकरणहरुको पूजा गर्नले वर्षभर त्यसले लाभ दिने जनविश्वास हिन्दू धर्मालम्बीहरुमा रही आएको छ। त्यस्तै विश्वकर्मा पूजाको दिन आज देशका विभिन्न विश्वकर्माका मन्दिरहरुमा सर्वसाधारणको घुईंचो लागेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031