मङ्लबार, बैशाख १८, २०८१

महानगरद्दारा ४ दर्जन नगर प्रहरी वर्खास्त

काठमाडौ श्रावण २७,  काठमाडों महानगरपालिले नेपाली सेना र नेपाल प्रहरीबाट अवकाश प्राप्त ५ दर्जन Captureजनशक्तिलाइ करार सेवा अन्र्तगत नियुक्त गरिएका ४ दर्जन नगर प्रहरीलाई वर्खास्त गरेको छ ।

यसरी वर्खास्त गरिएका नगरप्रहरीहरुले गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने सवालमा गरेको निर्णय एवम् महानगरको विनियमविपरीत दोहोरो सुविधा लिँदै आएका कारण हटाइएको जनाएको छ । हाल महानगरमा करार र स्थायी गरी १६० नगर प्रहरी कार्यरत रहेको जनाएको छ ।