मङ्लबार, बैशाख १८, २०८१

बैदेशिक रोजगारीमा जाने कामदार सूचनाको हकबारे सचेत हुनुपर्नेमा सरोकारवालाको जोड

13937046_10204963486485586_1922597220_nकाठमाडौ श्रावण २७, मिडिया एडभोकेसी नेपाल (म्याग)ले आज राजधानीमा आयोजित वैदशिक रोजगारीमा सूचनाको हक विषयक कार्यशालामा सूचनाको हकको सहि प्रयोगबाट रोजगारीका लागि विदेशमा जाने कामदार कामदार सुरक्षित 14009943_10204963486325582_1355126040_n14009862_10204963483725517_2031209624_n13957519_10204963486445585_1897962085_nएवम् लाभाम्वित हुने भन्दै सरोकारवालाहरूले वैदशिक रोजगारीमा जानेहरुलाई सूचनाको हकबारे सचेत गराउनु र स्वयम पन यसप्रति सजग हुनु एकदमै आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा सरोकारवालाले बैदेशिक रोगजारीमा जाने कामदारलाई सूचनाको हकको सवालमा प्रयाप्त जानकारी नराख्दा विभिन्न हण्डरको सामाना गर्ने गरेको तितो स्मरण सुनाउँदै सूचनाको हकको बारेमा सचेत हुँदै बैदेशिक रोजगारीमा जाने कामदारले आफू जाने कम्पनी, कामको प्रकृति कामका क्रममा हुने दुर्घटना पछिको क्षतिपूर्ती लगायतको बिषयमा आवश्यक जानकारी लिदै आइपर्ने सक्ने कुनैपनि कठिनाइबाट बच्न सक्ने जनाउ दिएका छन ।

तर बैदेशिक रोगजारीका वारेमा जारी सूचना प्रति नजर अन्दाज गर्ने प्रवृतिका कारण रोजगारीमा जाने कामदार ठगिनुको अलावा बिचौलीयाले झुक्याउने मात्र नभइ विदेशिक भूमिमा गएर अलपत्र पर्ने गरेको अवस्था पति सचेतना फैलाउँदै बढिभन्दा बढि सूचना प्रवाहगर्नु पर्नेमा कार्यशालाका सहभागी वक्ताहरु क्रमस सूचना आयोगका सहसचिव महेन्द्र थापा, श्रम तथा रोजगार मन्त्रालय सुरक्षित आप्रवासन परियोजनाका सूर्यप्रसाद भण्डारी, पौरखी नामक सञ्जालकी विजया राइ , सुरक्षित आप्रवासन सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल र कार्यशाला आयोजक संस्थाका अध्यक्ष बबिता बस्नेत लगायतको जिकिर रहेको थियो ।