सोमवार, बैशाख १७, २०८१

पर्यटनको प्रवद्र्धनसंगै प्राकृतिक मनोरमसंग साक्षात्कार गर्ने मनोरम अवसर

Anup_20160826_20
(भालेश्वर’ महादेव )

काठमाडौ भाद्र १२  , काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाडा अर्थात चन्द्रागिरि डाडाको २ दशमलव ५ Anup_20160826_25Anup_20160826_24Anup_20160826_19Anup_20160826_17 Anup_20160826_18Anup_20160826_13 Anup_20160826_12 Anup_20160826_11Anup_20160826_1_1Anup_20160826_8_1 Anup_20160826_10 Anup_20160826_9_1 Anup_20160826_8 Anup_20160826_7_1 Anup_20160826_7 Anup_20160826_6_1 Anup_20160826_6 Anup_20160826_5_1 Anup_20160826_5 Anup_20160826_4_1 Anup_20160826_4 Anup_20160826_3_1 Anup_20160826_3 Anup_20160826_2_1किलोमिटर दूरीमा चन्द्रागिरि हिल्स लिमिटडले निर्माण गरेको चन्द्रागिरि केबलकार गत श्रावण २४ गते बाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। केबलकारको माथिल्लो स्टेशनमा रहेको भालेश्वर मन्दिरको (दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर हिंड्दा जहाँ जहाँ सतीदेवीको भाल अर्थात निधार जहाँ पतन भयो, त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको भन्ने पौराणिक कथन छ | चन्द्रागिरि हिल्सको टप स्टेशनमा भालेश्वर मन्दिर अवस्थित भएकाले धार्मिक पर्यटनको प्रवर्द्धनमा पनि यसको उत्तिकै महत्व छ | यस स्थानमा विराजमान भालेश्वर महादेवले भक्तजनको मनोकांक्षा पुरागर्ने हुनाले यस मन्दिरलाई ‘ इच्छापुरेश्वर’ पनि भनिन्छ | यहाको दर्शन गर्नाले इच्छा पूर्ति भई अन्तयमा शिबलोकमा बास हुने जनविश्वास रही आएको छ) |  प्राण प्रतिष्ठा सम्पन्न गरेपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटर उँचाइमा रहेको चन्दागिरि डाडामा केवुलकारको माध्यमबाट मुलुकको पर्यटनको क्षेत्रमा नयाँ आयाम सिर्जना गर्दै पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा टेवा पु-याउने उद्देश्यले आईएमई समूह, भाटभटेनी सुपरमार्केटलगायतको लगानीमा निर्माण गरिएको केवलकारको सञ्चालनले पर्यटनको प्रवद्र्धन मात्र नभएर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्दागिरि क्षेत्रको प्राकृतिक मनोरमसंग साक्षात्कार गर्न चाहने विदेशी तथा विदेशी पर्यटकलाई मनोरम अवसर मात्र समेत प्रदान गरेको छैन  मनेट समनेटमै बदलिरहने मौसमका कारण पहाडमा ठोकिन्न आइपुग्ने सेतो बादलका बीचबाट केबलकारमार्फत चन्द्रागिरि पुग्दा स्वाभाविक रुपमा आनन्द महसुस गर्न सकिन्छ ।

सरकारसँग ४० वर्षका लागि जग्गा भाडामा लिएर कम्पनीले चन्दागिरि डाडाको कुल ३६ हेक्टर क्षेत्रफलमा निर्माण गरेको केवलकार अत्याधुनिक प्रविधि सहित अस्ट्रियाको ख्यातिप्राप्त केवलकार निर्माता कम्पनी ‘डोपलमेयर’ले निर्माण गरेको हो । साथै ११ वटा टावर (रिले स्टेसन) रहेका छन् भने ३६ वटा डिब्बा रहेको उक्त केवलकारको प्रत्येक डिब्बामा आठजना यात्रु अट्छन् । १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुग्न सकिन्छ ।

कम्पनीले चन्द्रागिरी आउन र जान ७ सय रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी, विदेशीका लागि २२ डलर र सार्क मुलुकका पर्यटकलाई ७ सय भारतीय रुपैयाँ शुल्क निर्धारण गरिनुको अलावा ३ फिट भन्दा कम उचाइ भएका बालबालिकालाई निशुल्क, स्थानीय,र विद्यार्थीलाई २५ प्रतिशत र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

त्यस्तै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागीरि डाँडामा केवलकार संगै कम्पनीले चन्द्रागीरि डाँडामा केवलकारको मुख्य कक्ष, टर्मिनल भवन, भालेश्वर महादेवको मन्दिर, भ्यूटावर, थिएटर र सम्मेलन समेत हल निर्माण गरिएको छ ।  करिब ४ सय जनाका लागि प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारीको अवसर समेत सिर्जना गरेको जनाउँदै कम्पनीले यि सबै परियोजना सम्पन्न गर्न कुल ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसवीचमा चन्द्रागीरि डाँडामा  सञ्चालित  केवलकारको सवालमा विभिन्न अर्नगल अर्थात महाभूकम्पको   क्रममा  क्षति पुगेको केवलकार  रोकिएको  र दुर्घटनाको  संभावना अत्याधिक भएको  भन्ने जस्ता मिथ्या प्रचारवाजी     भने नभएको  होइन  । तर ति सवै  कपोकल्पित  तथा भाम्रक    प्रचारवाजीको सवालसंगै  थप अन्य प्रसंगमा  समेत केन्द्रीत रहेर  कम्पनीका मिडिया कोअर्डिनेटर राजु पौडेलसंग साक्षात्कार गर्दा  उहाँको  प्रष्टोक्ति यस्तो रहेको  छ :