सोमवार, बैशाख १७, २०८१

घर छत खस्दा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं श्रावण २२, घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– download (2)५ स्थित गाउँमा नारायण भरको घरको छत भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भर रहेको जनाउँदै प्रहरीले

गएराति करिब ९:३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका जनाएको छ ।