मङ्लबार, जेष्ठ १, २०८१

कैलालीको मसुरिया बजारमा सनराइजको शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौ श्रावण ३२, सनराइज बैंकले बैंकिङ्ग सेवा आफ्नो शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिदै कैलाली जिल्लाको वडा नं.५ स्थित मसुरिया बजारमा नया शाखा विस्तार गरेको छ । मुलुकको बैंकिङ्ग सेवा नपुगेको BLB pic -Finalक्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप सनराइजले यो सेवा विस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा सोमबार मसुिरया बजारमा आयोजित एक कार्यक्रमकावीच बीच पानसमा दिप प्रज्वलित गर्दै बैंकको १० औं शाखारहित बैंकिङ्ग सेवाको सुभारम्भ गरिएको थियो । त्यस्तै सो अवसरमा शाखाका प्रमुख सुरेन्द्र शाहीेले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य माथि प्रकाश पार्दै बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सूर्य प्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031