मङ्लबार, बैशाख १८, २०८१

अध्यक्ष केसीलाई पितृशोक

काठमाडौ श्रावण २७, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव poshan-kc-father-sok baktabya-2073-4-27-1तथा वर्तमान सल्लाहकार पोषण केसीका पिता गुरुप्रसाद खत्रीको ८४ वर्षका उमेरमा आज निधन भएको छ ।

केही समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका खत्रीको बाँकेको खासखुस्मा स्थित आफ्नै निवासमा निधन भएको हो । यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज वक्तव्य जारी गर्दै मृतक खत्रीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

त्यसैगरि   दाजु एवम् न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष तथा  नेपाल पत्रकार महासंघका पूर्व महासचिब   पोषण केसीका बुवा गुरु प्रसाद खत्रीको  असामयिक निधन प्रति  दुख व्यक्त गर्दै kantipurhotline.com  कोतर्फबाट  स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली सहित मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त  गर्दछौं  ।