शुक्रबार, बैशाख २१, २०८१

मेसीद्दारा सन्यास फिर्ता लिएको ‘ला नेसन’ अखबारको दावी

  एजेन्सी आषाढ २०, कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय 151006142152_lionel_messi_640x360_epa_nocreditफुटबलबाट सन्यासको घोषणा गरेपछि उनका बहुसख्यक प्रशंसक जरी निराश भएका थिए त्यसरीनै प्रशंसकहरु माझ लागि खुसीको तरङ छाइको छ ।
समाचार एजेन्सीका अनसार अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने बताएसंगै यस्तो खसीको माहौल देखिएको हो । प्रस्तुत समाचारमा उक्त अखबारले मेसी पुनः राष्ट्रिय टिममा फर्कने दाबी गरेको छ ।

यसअघि मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना, मेसीका सहकर्मीहरु लगायत लाखौं शुभचिन्तकले आग्रह गरेका थिए ।