मङ्लबार, जेष्ठ ८, २०८१

आजबाट युरोकपको सेमिफाइल सुरु :आज पोर्चगल र वेल्सवीच पहिलो भिडन्त हुने

काठमाडौ आषाढ २२ , फ्रान्समा जारी युरोकप फुटबल अन्र्तगत आजबाट सेमिफाइनल खेल सुरु हुँदैछन् । जसअनुरुप आजको पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्सवीचको खेल हुने छ । नेपाली समय अनुसार आज राति पौने १ बजे सुरु हुने प्रस्तुत खेल निकै प्रतिस्पर्धात्मक euro-cup-1हुनुको अलावा पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र वेल्सका दु ग्यारेथ बेलको प्रस्तुति निकै अर्थपूर्ण मानिएको छ ।

पोर्चगलले  पोल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने वेल्सले क्वाटरफाईनलमा बलियो टोली बेल्जियमलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा विहिवारराति आयोजक फ्रान्स र जर्मनी हुँने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु