बुधबार, बैशाख १९, २०८१

जर्मनीलाई हराउदैँ आयोजक फ्रान्स युरोकपको फाइनलमा ,आइतबार पोर्चुगलसँग भिड्ने

काठमाडौ आषाढ २४,  जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मार्सेमा भएको दोस्रो france-vs-germanyसेमिफाइनल भिडन्तमा एन्टेनियो ग्रिजम्यानले गरेको दुई गोलसंगैै जर्मनी बाहिरिएको हो । अब फ्रान्सले वेल्सलाई २–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको  पोर्चुगलसँग आइतबार पेरिसमा उपाधिका लागि खेल्नेछ ।
विहिवार रातीको खेलमा पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले जर्मनीका कप्तान बास्टियन स्वाइन्सटाइगरले डी बक्सभित्र हातले बललाई हानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
पेनाल्टीलाई सदुपयोग गर्दै  ग्रिजम्यानले जर्मन गोल रक्षक म्यानुअल नुयरलाई उल्टो दिशामा लडाउँदै जाली चुमाए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु