मङ्लबार, जेष्ठ ८, २०८१

पोर्चुगल बन्यो युरोकप २०१६को विजेता

काठमाडौ आषाढ २७, युरोकप २०१६ को उपाधि आयोजक राष्ट्र फ्रान्सलाई १–० गोलअन्तरले हराउँदै पोर्चुगलले जितेको छ । गएराति euro-cup-1सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा पोर्चुगलका खेलाडी एडेरले १०९ मिनेटमा गरेको गोलन्र प्रतियोगितको निर्णायक गोल बन्यो र यहि गोलले पोर्चुगललाइ युरोकपको विजेता बनाए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु