आइतवार, बैशाख २३, २०८१

इस्क्वास रकेट्सका प्रतियोगीहरु पुरस्कृत

काठमाडौं आषाढ १९, शनिवार ललितपुरस्थित एन्फा कम्प्लेक्समा नेपाल ओलम्पिक कमिटी अन्र्तगतको नेपाल इस्क्वास रकेट्स एशोसिएसनद्दारा The Fouding ADC Gen Bharat Keshar Simha Trophy Squash Tourment 2016को आयोजना Anup_20160702_2Anup_20160702_3गरिएको छ ।

प्रतियोगितापछि  सहभागी विजयी प्रतियोगीहरुलाइ  पुरस्कार समेत वितरण गरिएको  उक्त प्रतियोताको   Leadies open तर्फ   फस्ट  Bhavana sunuwar    सेकेण्ड Bipana Bion र  ज्वाइन्ट थर्ड तर्फ    sapana bion /  Dolama lama    विजयी  भएकी थिइन ।  त्यस्तैगरि    VeteraAnup_20160702_14 Anup_20160702_13 Anup_20160702_12 Anup_20160702_11 Anup_20160702_10 Anup_20160702_9 Anup_20160702_8 Anup_20160702_7 Anup_20160702_6 Anup_20160702_5 Anup_20160702_4ns 50  +  तर्फ  सुदिप बहादुर  सिं   फस्ट   किशोर महर्जन  सेकेण्ड   र  ज्वाइन्ट थर्ड तर्फ मनोज बहादुर श्रेष्ठ  र लालबहादुर गुरुङ विजय भएका थिए ।    त्यस्तैगरि Juniar boys under 17  तर्फ    Amir Bion  फस्ट , Madhav Bahety  सेकेण्ड   र  ज्वाइन्ट थर्ड तर्फ Rohin agrwal/  Bijay Mager   विजय भएका थिए  भने     Mens open तर्फ   फस्ट  Arhunt keshar sinha  सेकेण्ड Amrit thapa  र  ज्वाइन्ट थर्ड तर्फ  Projwal p pradhan/  suraj shrestha  विजय भएका थिए ।    विजयी प्रतियोगीहरुलाइ  Gen Bharat Keshar Simha लगायतका विशेष व्यक्तित्वले  पुरस्कार तथा  ट्रफि वितरण गर्नु भएको थियो ।