शनिबार, बैशाख २२, २०८१

मेधावी विधार्थीहरु सम्मानीत

काठमाडौ आषाढ २०,  वटु नाटेश्वर छुट गुठीको आयोजनामा एसएलसी र एमए परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउँने मेधावी विधार्थीहरुलाइ Anup_20160702_2 Anup_20160702_3 Anup_20160702_4एक कार्यक्रमकावीच शनिवार सम्मान गरिएको छ ।
व्यवस्थापिका संसद सदस्य नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा एसएलसी तर्फ १२ जना त्यस्तैगरि एमए तर्फ १५ जना मेधावी विधार्थीलाइ सम्मान गरिएको गुठीका सदस्य रत्नकाजी महर्जनले जानकारी दिनु भएको छ ।    प्रस्तुत कार्यक्रममा काठमाडौं काँग्रेस क्षेत्र न८ का सभापति जुद्धरत्न बज्राचार्य लगायतको उपस्थिती रहेको  थियो ।