शुक्रबार, बैशाख २१, २०८१

चोभारमा अत्याधुनिक फन तथा वाटर पार्क सञ्चालन हुँदै

काठमाडौ आषाढ २१, Altitude Innovation Pvt. Ltdले राजधानीको अति मनोरमस्थल किर्तिपुर चोभारमा बुधवारबाट Whoope Land Amusment water park को औपचारिक सञ्चालन गर्ने भएको छ ।

Anup_20160704_10Anup_20160704_42 Anup_20160704_40 Anup_20160704_29 Anup_20160704_25 Anup_20160704_24 Anup_20160704_35पार्क सञ्चालनको जानकारी दिन Anup_20160704_2 Anup_20160704_5 Anup_20160704_9आयोजित पत्रकार सम्मेलनमा दिर्इएको जानकारी अनुसार ६० रोपनी विस्तारित जग्गामा निमार्ण गरिएको उक्त पार्कमा नेपालमानै पहिलो पटक मनोरम दुनियाको नयाँ आयाम स्वरुप अत्याधुनिक भएको जानकारी दिदै उमेर समूह अनुरुप फन तथा वाटर पार्कका लागि  सम्पूर्ण प्रविधी अर्थात फुड स्ठल देखि गिफ्ट शप भिडियो गेम पार्लर स्विमिङपुल वुल राइड लगायत नया मनोरमको लागि आवश्यक थुप्रै सेवा सुविधाको व्यवस्थापन गरिएको बताईएको छ ।

      त्यस्तै    पार्क सञ्चालक    Altitude Innovation Pvt. Ltd ले  पच्चिस करोडको लागनाी तयार पारिएको    प्रस्तुत  पार्कमा  आगामी १५  दिनको  लागि  मनसुन अफर भन्दै  उक्त   पार्कमा  वश्यकका  लागि  रु ४ सय ९५  र वालवालिका लागि दुइसय  ९५ शुल्क  निर्धारण गरेका जानकारी दिदै  यस पछि  प्रति टिकट  वश्यक रु आठ सय २५ र वालवालिको रु  ४ सय ७५ रुपैया   शुल्क  लिइने र यस मध्ये प्रत्येक टिकटबाट रु ५  ग्रामीण  विकासकालागि विनियोजन गरिने जानकारी दिईएको  छ ।   साथै  स्थानीयलाइ ५० प्रतिशत छुट  अपाङग दृष्टिविहिनका लागि समेत आवश्यक व्यवस्था गरिएको  सुसन बस्नेतले जानकारी दिनु भएको  छ ।