मङ्लबार, जेष्ठ ८, २०८१

पूर्व राजाले मनाए ७०औ जन्मोत्सव ,शुभकामना दिन निर्मल निवासमा नागरिक समाजको घुइचो

जन्मोत्सव विशेषाङक  पूर्वराजा  शाहलाइ  शुभकामना  सहित  समर्पण 

काठमाडौ आषाढ २३, आज पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो को ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ । जन्मोत्सवको Anup_20160707_7 Anup_20160707_18 Anup_20160707_21 Anup_20160707_27
Anup_20160707_26अवसरमा पूर्वराजा लाइ शाहलाई शुभकामना दिनका लागि नागरिक समाजका साथै विभिन्न तह तप्काका बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक लगायतका व्यक्तित्व निर्मल निवास पुगेका थिए । साथै त्यसै अवसरमा विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्था एवम् को तर्फबाट शुभकामना दिईएको थियो ।

यसैवीच मानचित्र मासिक पत्रिकाको प्रकाशन गृह मानचित्र पब्लिकेशनले पूर्व राजा ज्ञानेन्द्र शाहको ७० औं जन्मोत्सवको अवसर पारेर जन्मोत्सव विशेषाङक प्रकाशित गरेको छ ।

पब्लिकेशनका अध्यक्ष एवम् Anup_20160707_13सम्पादक अस्मिता भण्डारीका अनुसार विशेषाङकमा मुलुकको पछिल्लो राजैनैतिक घटनाक्रमको विश्लेषण गर्नुको साथै समाजका लब्धप्रतिष्ठित समाजसेवी, वरिष्ठ पत्रकार, विभिन्न राजनैतीक पार्टीका शिर्ष नेता, प्राध्यापक लगायतले राजसंस्थाको आवश्यकता र औचित्यमा प्रकाश पार्दै लेख्नु भएका विश्लेष्णात्मक दिशानिर्देश सहितको पठनीय सामाग्री एवम् पूर्वराजाको गतिविधी सहित प्रस्तुत विशेषाङक मुलत जनचाहना अनुरुप गणतन्त्र घोषणा पूर्वको मुलुक र गणतन्त्र घोषणापछि मुलुकमा देखिएको राजनैतीक अन्यौलता तथा सामाजीक विचलनताको सवालमा केन्द्रीत भएको जानकारी दिनु भएको छ ।  प्रकाशित जन्मोत्सव विशेषाङक आजै पब्लिकेशनका अध्यक्ष एवम् सम्पादक अस्मिता भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाइ  शुभकामना  सहित  समर्पण गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु