बुधबार, बैशाख १९, २०८१

पत्रकार पौडेललाइ पितृ शोक

काठमाडौं आषाढ २४, नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य विरेन्द्रमणि पौडेललाइ पितृ शोक परेको छ । पत्रकार पाडेलका FNJ-logo-300x2461पिता ईन्द्र बहादुर पौडेल (भिममणि) को ७४ बर्षेको उमेरमा आज विहान साँढे ९ बजे भएको असामयिक निधन भएको महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र बडुवालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघले दु:खको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै  शोकाकुल परिवारजनप्रति हार्दिक समबेदना प्रकट गरेको छ । । स्वर्गीय पौडेलका श्रीमती सहित एक छोरी र सात छोरा रहेका छन् ।