शुक्रबार, बैशाख १४, २०८१

युनियनद्दारा शोक व्यक्त

  काठमाडौं आषाढ १२ ,  नेपाल प्रेस युनियनले बाराका पूर्वअध्यक्ष तथा पत्रकार रविन्द्र सिंहका पिता रुपनारायण सिंहको गत अषाढ ७ गते journalist-rabindra-singh-father-death (1)भएको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्दारा आज जारी शोक विज्ञप्तिमा पटक पटक जेल र निर्वासित जिवन बिताउनु भएका सिंहको निधन प्रति सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त रविन्द्र सिंह सहितका परिवारमा समवेदना व्यक्त गरेको छ ।
स्वतन्त्रता सेनानी सिंहको ७१ वर्षको उमेरमा मधुमेहका कारण निधन भएको हो।