शनिबार, बैशाख १५, २०८१

ठगीको आरोपमा तेक्वान्दो महासङ्घका उपाध्यक्ष गिरी प्रहरी हिरासतमा

काठमाडौ ज्येष्ठ २७ , महानगरीय अपराध महाशाखाको टोलीले नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका उपाध्यक्ष चेतनराज गिरीलाई Captureनक्कली कागज बनाई दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले निज गिरीलाइ टेकप्रसाद लामाबाट रु १ लाख र दीपक सुनारबाट रु २ लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाइ ठगी गरेको आरोपमा पक्राउ गरेको हो
प्रहरीका अनुसार गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि रीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।