शनिबार, बैशाख १५, २०८१

सरकारले आफ्नो समय हावादारी गफमा खर्चेको सभापति देउवाको आरोप

काठमाडौ ज्येष्ठ १३ , नेपाल प्रेस युनियन स्थापनाको रजत महोत्सवको आज एक कार्यक्रकावीच सुभारम्भ गर्दै नेपाली काँग्रेसका सभापति sher-bahadur-deuwa3शेरबहादुर देउवाले बर्तमान ओली नेतृत्वको सरकारले आफ्नो समय कार्य सम्पादन भन्दा पनि हावादारी गफमा खर्चेको आरोप लगाउँनु भएको छ ।

त्यस्तै सभापति देउवाले त्यस अवसरमा युनियनका संस्थापक रमेश तुफान, तारानाथ दाहाल, कन्हैयालाल केशरी, शिरीषबल्लभ प्रधान लगायतलाई तत्काली युनीयनका पदाधिकारीलाइ सम्मानीत गर्नुको अवाला युनियनका पूर्वउपाध्यक्ष डा नवराज लम्साल नेपाली लेखक सङ्घका अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । त्यस्तै रजत महोत्सवको अवसरमा युुनियनले रु १ करोडको स्वास्थ्य उपचार कोष स्थापनाको गरिएको घोषणा गरिएको थियो।