शनिबार, बैशाख १५, २०८१

भक्तपुरमा द्वन्द्व पीडितद्वारा २९वटा उजुरी दर्ता

भक्तपुर ज्येष्ठ १०, सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य santi-ko-logoअनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा भक्तपुरबाट २९ वटा उजुरी दर्ता भएको समाचार प्राप्त भएको छ ।

शान्ति समिति भक्तपुरका अनुसार आयोगमा २२ वटा र बेपत्ता छानबिन आयोगमा सात वटा उजुरी परेको जानकारी दिएको छ।