शुक्रबार, बैशाख १४, २०८१

क्रान्तिकारद्दारा आज शैक्षिक संस्था बन्दको आव्हान

काठमाडौ वैशाख २१, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता imageतथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतममाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले वैशाख १७ गते पक्राउ गरेको थियो ।