शुक्रबार, बैशाख १४, २०८१

बारको मतदान सुरु, केसी र मैनाली नेतृत्वको समूह वीच कडा प्रतिस्प्रर्धा

काठमाडौ चैत्र २०,  नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि केहि समय अघि मतदान सुरु भएको छ ।  बिहान ८ः१५ नेपाल-बार-एसोसिएसन-300x219बजेदेखि देशैभरका ३३ मतदान केन्द्रमा मतदान सुरु भएको बारको निर्वाचन समितिका प्रमुख निर्वाचन समितिले जनाएको छ । शेरबहादुर केसीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक र विजयकान्त मैनालीले नेतृत्व गर्नुभएको प्रगतिशील पक्षबीच हुने प्रतिस्प्रर्धाबाट प्रस्तुत निर्वाचनबाट वारले पदाधिकारीसहित २५ नयाँ कार्यसमितिको चयन गर्ने छ । भने २५ सदस्यीय नयाँ कार्यसमितिका लागि लागि ७१ जनाको उम्मेदवारी दिएका छन ।