शुक्रबार, बैशाख १४, २०८१

मिडिया डाइरेक्टरीको ‘मोबाइल एप्स्’ सार्वजनिक

काठमाडौ पौष २०, सूचना विभागले तयार गरेको मिडिया डाइरेक्टरीको ‘मोबाइल एप्स्’ आज एक कार्यक्रमकावीच सूचना तथा सञ्चारमन्त्री anup_20160104_6शेरधन राईले सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा मन्त्री राईले मोबाइल एप्स् सार्वजनिक गर्दै वर्तमान सरकार जनउत्तरदायी एमवम् पत्रकारिताको विकासका लागि क्रियाशील रहेको जनाउ दिदै जारी नयाँ संविधानको भावनाबमोजिम सूचनामा हक कार्यान्वयनका लागि प्रस्तुत पै्रविधी प्रभावकारी रहनुको अलावा सेवाग्राही र सेवा प्रवाहकर्ता दुबै लाभान्वित विस्वास व्यक्त anup_20160104_11 anup_20160104_15गर्नुभएको छ ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव कविराज खनालले सूचनामा जनताको पहुँचका लागि प्रविधियुक्त डाइरेक्टरीको भूमिका हुने बताउनुभएको थियो भने विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले एप्स्मा हाल ३ हजार पाँच सय ८ सूचना रहेको र प्राप्त हुने प्रतिक्रियाका आधारमा निरन्तर परिमार्जन गर्दै जाने जानकारी दिदै प्रस्तुत एप्स सूचना विभागको वेबसाइटबाट स्मार्ट फोन, कम्प्युटरमा इस्न्टल गर्न सकिने जानकारी दिनुभएको थियो ।

       anup_20160104_4 anup_20160104_5

anup_20160104_7