शनिबार, बैशाख १५, २०८१

हिमाल आरोहीलाइ गणेशमान प्रतिष्ठानको सम्मान

काठमाडौ पौष ७, गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले विश्वका अग्ला विभिन्न हिमालको सफल आरोहण गरेको 1498060_781356305326518_3016358104513317264_o 12375077_781356458659836_1755362608190025116_oभन्दै आज राजधानीको शान्तिवाटिकामा सातजना आरोहीलाई आज सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा शैली बस्नेत, माया गुरुङ, निमडोमा शेर्पा, आशाकुमारी सिंह, पुजन आचार्य, चुनु श्रेष्ठ र पेमा डिकी IMG_9207_sjh_roadphotography_saat_sanavesi_mahila_receving_gold_medal[1]शेर्पा हुनुहुन्छ । सम्मान कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले उहाँहरूलाई सम्मान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष एवम काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधान लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।