शनिबार, बैशाख ८, २०८१

सभामुख घर्ती र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौ पौष ७ ,व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीसँग नेपालका लागि भारतका राजदूत रणजीत रायले आज सभामुखको Untitled-1कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताको क्रममा उहाँहरूबीच सदनमा प्रस्तुत गरिएको   संविधान संशोधन विधेयकको सवालमा कन्द्रीत रहेको बताईएको छ ।

त्यस्तै लामो समय देखि मधेसमा आन्दोलनरत मधेविादी दलको मागलाई सम्बोधन गर्ने ढङ्गबाट संविधान संशोधन विधेयक अगाडि बढाइएको उल्लेख गर्दै सरकारले तराई मधेसका दलका चासो र चिन्तालाई सम्बोधन गर्न सोमबार गरेको निर्णयको भारत सरकारले दिएको प्रतिक्रियाको प्रशंसा गर्नुएको प्राप्त समाचारमा जनाईएको छ ।