बिहिबार, बैशाख २०, २०८१

साफ च्याम्पियनसिप प्रतियोगिता: नेपाल भारतसंग ४–१ गोल अन्तरले पराजित

download (2)काठमाडौ पौष १२, साफ च्याम्पियनसिप अन्तर्गत नेपाल आयोजक भारतसँग ४–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको केरलास्थित त्रिवेन्द्रममा आज नेपालले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । नेपालले खेल सुरु भएको तीन मिनेटमै नेपालका लागि विमल घर्तीमगरले गोल गर्दै १–० को अग्रता कायम गरेपनि अन्तत ४–१ गोल अन्तरले पराजित भएको हो ।