मङ्लबार, बैशाख १८, २०८१

एक किलो सुनसहित खान पक्राउ

काठमाडौ पौष १२, नेपाल प्रहरीले शनिवार बङ्गलादेशी नागरिक साहिद खानलाइ एक किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय hatkadi-1विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका खान मलेसियन एयरको एमएच ११४ नम्बरको उडानद्वारा क्वालालम्पुरबाट नेपाल आएका र निजको राहदानी नम्बर विसी ०४३६४४९ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खानले कम्मरमा लुकाइछिपाई ल्याएको अवस्थामा १०० ग्रामको १० वटा टुक्रामा रहेको उक्त सुन बरामद गरेको जनाउँदै यस सम्बन्धम आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।