शुक्रबार, बैशाख १४, २०८१

इन्धनको लागि ब्लुबुक नविकरणको भिड

काठमाडौं मार्ग २७, नेपाल आयल निगमले निजी सवारी साधनलाई सवारी धनी किताव अर्थात ब्लुबुक नविकरण नगरेका सवारीधासाधनका धनीहरुलाइ इन्धन anup_20151211_1नदिने भएपछि ब्लुबुक नविकरण गर्न राजधानीको स्वयमभूस्थित सानोभ्याङमा यातायात व्यवस्था विभागको कार्यालयमा लामवद्ध सवारी धनीहरु ।

निगमले सार्वजनिक सुचना प्रकाशित गरेर इन्धन लिनको लागि नविकरण गरिएको ब्लुबुक अनिवार्य गरेपछि अहिले यातायात कार्यालयहरुमा सर्वसाधारणको भिड लागेको छ । यसैक्रममा सानोभ्याङमा रहेका यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ ।