शनिबार, बैशाख ८, २०८१

विशेष पूजाअर्चना

IMG_0026काठमाडौ मार्ग २९, मङगल चौथीको अवसरमा राजधानीस्थित अशोक विनायक मन्दिरमा भक्तपुरबाट आएका दर्शनार्थीको टोलीले आज विशेष  पूजाअर्चना  गरेको छ । फोटो: सुनिल शर्मा