शनिबार, बैशाख १५, २०८१

बिहिबार २६ सव डिपोबाटबाट नेपाल ग्यास वितरण गरिदै

nepalgas
काठमाडौं मार्ग २ ,
नेपाल ग्यास कम्पनीले बिहिबार राजधानीस्थित आफ्नो २६ वटा बिभिन्न सव डिपोबाट २ हजार ३० नेपाल ग्याँसकोसिलिन्डर वितरण गर्ने सूचना जारी गरेको छ ।  कम्पनीले दिएको जानकारी अनुसार, सबैभन्दा बढी ग्यास सानोभ-याङ, जाउलाखेल र अनामनगर केन्द्रबाट १४० सिलिन्डरका दरले वितरण हुनेछ। अन्य सव डिपोबाट भने ७० वटा सिलिन्डरका दरले ग्यास वितरण हुने जनाइएको छ।