सोमवार, बैशाख २४, २०८१

औषधिको अभाव हुन नदिन टोल फ्रि नम्बर सञ्चालनमा

काठमाडौं मार्ग ६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका mohp_654338138_823607418लागि टोल फ्रि १६६००१३३४४४ नम्बर सहित हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।  भारतीय नाकाबन्दी र मधेस आन्दोलका कारण औषधिको मौज्दात र यसको वितरण प्रणालीमा सहजता ल्याउन मन्त्रालयले चार सदस्यीय समिति पनि गठन गरेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठल जानकारी दिनु भएको छ ।