मङ्लबार, बैशाख २५, २०८१

राजदूत रायले भने-भारतको झण्डा र पुतला जलाएर समस्या समाधान हुन्छ भनेर नसोचौ

  काठमाडौ आश्विन १४,  नेपालका लागि भारतका राजदूत रणजित रायले बुधवार भारतीय दूतावासमा एक आज पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो पटक hqdefaultनेपाल र भारतवीच देखिएका समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुको अलावा दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू विस्वस्त रहेको बताउनुभएको छ ।

भारतको झण्डा र पुतला जलाएर समस्या समाधान हुन्छ भनेर सोच्नु गलत तर्क हुँने भन्दै राजदूत रायले दुवै देशका सरकार र जनताका साथै कूटनीतिक तहमा पनि आपसी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने अथक प्रयासमा भइरहेको राजदूत रायले बताउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930