शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस शीर्ष नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै सहमहामन्त्री खड्काले गरे राजीनामा

काठमाडौं आश्विन २३, नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले शनिवार पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति सुशील कोइरालालाई purna b khadakaप्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाउँदै खड्काले राजीनामा दिएको वताउनुभएको छ ।

कोइरालाको उम्मेदवारी सहमतिको भावना तथा दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित भएकोमा जोड दिदै उहाँले ‘प्रधानमन्त्रीको निर्णयप्रति असहमत भएपछि उहाँले मनोनित गरेको पदमा बसिरहन मेरो नैतिकताले दिँदैन त्यसैले राजीनामा गरेको
जानकारी दिनुभएको छ ।