बुधबार, बैशाख २६, २०८१

आज बिहारमा विधान सभाका लागि पहिलो चरणको निर्बाचन हुँदै

एजेन्सी आश्विन २५, भारतको बिहार राज्यमा विधान सभाका लागि आज पहिलो चरणको निर्वाचन भइरहेको छ । नेपालसँग सीमा जोडिएको सीमावर्ती राज्य download (24)बिहारमा सत्तारुढ भारतीय जनता पार्टी विजेपी विरुद्ध एकजुट  क्षेत्रीय दलहरुबीच  तिव्र प्रतिस्प्रधा देखिएको समाचारस्रोतलहरुले जनाएको छ। १० जिल्लाको ४९ सीटका लागि हुने पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाइनुको सञ्चारमाध्यमले जनाएका छन् ।