शनिबार, बैशाख १५, २०८१

आजै मात्र भूकम्पका ३ परकम्प महशुस

काठमाडौ भाद्र १३, आज साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । सात बजेर दुई मिनेट जाँदा ५.० रिक्टर स्कलेको परकम्प गएको राष्ट्रिय bhuk

भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि बिहानै तीन बजेर नौ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.३ रिक्टरस्केलको परकम्प गएको थियो त्यस पछि फेरि ८:२६ बजे दोलखा केन्द्रबिन्दु भएर ४.१ अर्को परकम्प भएको थियो ।