शनिबार, बैशाख १५, २०८१

काँग्रेस नेता देउवा ५ दिने भ्रमणको लागि दिल्ली तर्फ

काठमाडौ श्रावण १३, भारत सरकारको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भन्दै काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आज अपराह्न 220px-Sherbahadurdeuba1भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
भ्रमणका क्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजलगायत वरिष्ठ नेता र अन्य मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।