शुक्रबार, बैशाख १४, २०८१

उपप्रधानमन्त्री सिंहद्वारा दई दर्जनभन्दा बढी अपाङ्ग बालबालिकालाइ ह्विलचियर वितरण

काठमाडौ श्रावण ६,  डिभाइन युवा क्लब अमेरिकाको सहयोगमा नेपाल शाखाले आज दुर्ई आज आयोजना गरेको कार्यक्रममा उपप्रधान मन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण प्रभावित क्षेत्रका दई दर्जनभन्दा बढी अपाङ्ग बालबालिकालाइ ह्विलचियर वितरण गर्दै संविधानको 11755167_10153496043117329_716180422631292968_nप्रारम्भिक मस्यौदामार्फत जनताको राय बुझिसकेका छौँ, संविधानमा अपाङ्गको आवाजलाई पनि समेट् बताउँनु भएको छ ।

त्यस्तै उपप्रम सिंहले जनताको २००७ सालदेखिको सपना संविधान निर्माणसँगै पूरा हुन लागेको भन्दै अब देशले विकासको गति लिने विश्वास व्यक्तगर्दै गर्नुभएको थियो ।  कार्यक्रममा डिभाइन क्लबका अमेरिकाकी सदस्य श्रद्धा पाण्डे, राधा माधव सेवा समितिका उपाध्यक्ष गोपाल सापकोटा, विद्यत समाज समितिका संयोजक घनेन्द्रपुरुष ढकाललगायतले बोल्नु भएको थियो ।