बिहिबार, बैशाख ६, २०८१

पूर्वराजा शाहले भने- कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगरौं

20150722_anup_4काठमाडौ श्रावण ६ पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित 20150722_anup_9महेन्द्रेश्वर महादेव मन्दिर (सानो पशुपतिनाथ) को मन्दिरमा आज क्षमा पूजा गरेको छ । हवन तथा यज्ञ सहितको पूजा सकिएपछि 20150722_anup_22 20150722_anup_23 20150722_anup_24 20150722_anup_19 20150722_anup_17 20150722_anup_16 20150722_anup_15 20150722_anup_13 20150722_anup_8 20150722_anup_2 20150722_anup_1 मन्दिरबाट बाहिरिने क्रममा पूर्वराजा शाहले पूर्वराजा शाहले त्यहाँ उपस्थित सञ्चारकर्मीहरुको संक्षिप्त कुराकानीको क्रममा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा र मस्यौदामाथि जनसुझाव संकलनको क्रममा अपनाईएको विधि र प्रक्रियामा असन्तुष्टि जनाउँदै दलका नेताहरुलाई संविधानको मस्यौदामा परिमार्जन सुझाव दिएको छ  ।

त्यस्तै उहाँले संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष पेस भई सुझाव सङ्कलन भएको अवस्थामा जनताबाट अभिव्यक्त विचाको सम्मान गरिनु पर्नेमा विशेष जोड दिदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा गर्न नहुँने    बताउँदै उहाँले हनुमानढोका परिसरमा पैदलयात्रा गरी भूकम्पले ध्वस्त संरचनाहरूको अवलोकन गर्नुहुने भएको छ। करिब डेढ घण्टा लामो कार्यक्रमको दौडानमा पूर्वराजा र रानीले तलेजु, काष्ठमण्डप, दश अवतार, कृष्ण मन्दिर, महादेव मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वती डबली, कुमारीघरलगायत हनुमानढोका परिसरको सबै संरचना अवलोकन गर्नु भएको थियो  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु