शुक्रबार, बैशाख १४, २०८१

 भारतीय नेशनल काँग्रेसका महासचिव डिपि त्रिपाठीलाई गरिमा एवार्ड प्रदान गर्दै

नयाँ दिल्ली ज्येष्ठ १८, पत्रकार महासंघ भारत शाखाको तथा नेपाल आवाज दैनिकको सयुक्त आयोजनामा भारतमा रहेर नेपाल भूमिको विकास एवम् यहाँको पर्यटन प्रवद्धनको लागि योगदान गर्नु भएका विभिन्न व्यक्तित्वहरुलाई विधागतरुपमा गरिमा  एवार्ड २०७२ बाट सम्मानित गर्दै भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्याय ।

कार्यक्रममा महामहिम उपाध्यायले त्यसक्रममा वरिष्ठ भारतीय राजनितिज्ञ तथा नेशनल काँग्रेसका महासचिव डिपि त्रिपाठी, वरिष्ठ निर्देशक निर विक्रम शाह, वरिष्ठ इन्जिनिएर विष्णु प्रसाद बराल, एभरेष्ट बैकका अध्यक्ष विके श्रेष्ठ लगायतका व्यक्तित्वहरुलाई सम्मानित गर्नुभएको थियो ।