बिहिबार, बैशाख ६, २०८१

राजदुत उपाध्यायको सफल कुटनैतिक पहल

नयाँ दिल्ली ज्येष्ठ १९, भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्यायले भारतस्थित मेदान्त् हस्पिटलमा उपचारार्थ जाने नेपालीहरुलाई उपचारको क्रममा थप १५ प्रतिशत शुल्क लिदै आएको भन्ने गुनासोको सम्बोधन गर्दै उक्त हस्पिटलका प्रमुख डा नरेश त्रिहान संग आज गर्नु भएको कुटनैतिक छलफल पछि आजको मितिबाट उक्त शुल्क नलिने समझदारी कायम गर्नु भएको छ।