शनिबार, बैशाख ८, २०८१

महासंघको विधान हस्तान्तरण गर्दै…

नयाँ दिल्ली ज्येष्ठ १८, छिमेकी मुलुक भारतमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरको विधिवत गठन पछि नवगठित पत्रकार महासंघ भारतका अध्यक्ष लोकेश शाह आर्यनलाई महासंघको विधान  हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु ।