शुक्रबार, बैशाख १४, २०८१

सारा नेपालीलाई स्तब्ध तुल्याएको त्यो क्षण…

        कहालि लाग्दो बैशाख १२ 

  काठमाडौं बेशाख २४,  गत  बैशाख १२ गतेको दिन विहान देखिनै नेपाली आकाशमा  मडारिएको  धमिलो बादल सङगै  अकल्पनीय रुपमा  अचानक घट्न पुगेको त्यो घटना जुन घटनाले   सारा नेपालीलाई मात्र स्तब्ध गराएन् विश्वकै ध्यान नेपालतीर केन्द्रीत हुन पुग्यो   । 

20150426_20150426__NUP4585_4543_1D_3D 20150426_20150426__NUP4594_4552_1D_8D 20150426_20150426__NUP4593_4551_1D_7D 20150426_20150426__NUP4589_4547_1D_6D 20150426_20150426__NUP4588_4546_1D_5D 20150426_20150426__NUP4587_4544_1D_4D

 

20150427_20150427__NUP4659_4463_1D_4D 20150427_20150427__NUP4655_4459_1D_3D 20150427_20150427__NUP4647_4451_1D_1D 20150426_20150426__NUP4641_4599_1D_32D 20150426_20150426__NUP4638_4596_1D_31D 20150426_20150426__NUP4635_4593_1D_30D 20150426_20150426__NUP4634_4592_1D_29D 20150426_20150426__NUP4631_4589_1D_28D 20150426_20150426__NUP4630_4588_1D_27D 20150426_20150426__NUP4626_4584_1D_26D 20150426_20150426__NUP4624_4582_1D_25D 20150426_20150426__NUP4621_4579_1D_23D 20150426_20150426__NUP4617_4575_1D_22D 20150426_20150426__NUP4615_4573_1D_21D 20150426_20150426__NUP4613_4571_1D_20D 20150426_20150426__NUP4612_4570_1D_19D 20150426_20150426__NUP4610_4568_1D_18D 20150426_20150426__NUP4607_4565_1D_17D सायद नेपाली  आकाशमा  विहानदेखिनै  मडारिदै गरेके चिसोचिसो हावा सहितको कुहिरो मण्डली फाट्न नपाउँदै  निमेषभरमै विहान ११स् ५६ बजे आएको कम्पन अर्थात ७।६ रेक्टर स्केलको विनाशकारी महाभूकम्प र त्यसपछि लगातार गएका श्रृंखलाबद्ध भूकम्पनले काठमाडौं सहित मुलुकभरको जनजीवनमा  महाविपत्ति सिर्जना गराईदियो  । 

IMG_2888sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_2889sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3070sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3077sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3083sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3107sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3103sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3097sjh_eventPHotograpHY_nepal earthquake_2072 IMG_3094sjh_eventPHotograpHY_nepal earthquake_2072 kulewhsowr2 kuleshwro5 kuleshwor1 kuleshwor kuleshwor dosro jhatka ma charaharu

20150425_20150425__NUP4556_4660_28D_28D 20150425_20150425__NUP4558_4662_29D_29D 20150425_20150425__NUP4561_4665_32D_32D 20150425_20150425__NUP4562_4666_33D_33D 20150425_20150425__NUP4571_4674_39D_39D 20150425_20150425__NUP4568_4672_37D_37D 20150425_20150425__NUP4566_4670_36D_36D 20150425_20150425__NUP4565_4669_35D_35D 20150425_20150425__NUP4563_4667_34D_34D 20150502_20150502__NUP6521_3257_1D_27D 20150502_20150502__NUP6491_3227_1D_20D 20150502_20150502__NUP6464_3200_1D_11D 20150502_20150502__NUP6459_3195_1D_10D 20150502_20150502__NUP6444_3180_1D_7D 20150502_20150502__NUP6437_3173_1D_6D 20150502_20150502__NUP6429_3165_1D_5D 20150502_20150502__NUP6427_3163_1D_4D 20150502_20150502__NUP6410_3146_1D_2D 20150425_20150425__NUP4570_4675_38D_38D 20150425_20150425__NUP4576_4681_40D_40D

एकातर्फ  काठमाडौं सहित देशभरी हजारौं जनाले ज्यान गुमाएकाछन् भने कति सर्वसाधारणहरु वेपत्ता भएकाछन् कहीं कतै एकिन तथ्याकङ छैन् अर्कोतर्फ घाइतेहरुको संख्या दिन प्रतिदिन थप हुँदै गइरहेको छ । समग्रमा देश शोकमा डुवेकाछन  भने सास्कृतिक महत्वका धरोहर भौतिक संरचनाहरु अन्र्तगत काठमाडौंको धरहरा, बसन्तुपर दरबार क्षेत्र  , ललितपुर  दरबार क्षेत्र  भक्तपुर दरबार  दरबार क्षेत्र जस्ता ऐतिहासिक  थुप्रै  पुरातात्विक चिनारीहरु ढलेका छन् ।

समग्रमा भन्नुपर्दा गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर आएको  उक्त भूकम्पले ठूलो मानवीय विनास त निम्त्यायो नै, सङगै राष्ट्रका आर्थिक र पुरातात्विक तथा ऐतिहासिक धरोहरहरुको अस्तित्व समेत  नामेट पारिदियो । त्यसक्रममा  प्रताप मल्लको सालिक, कृष्ण मन्दिर, भगवती मन्दिर, माजु देवल, कागेश्वरी मन्दिर, प्रताप मल्लको सालिक र अन्य केही मन्दिरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । हनुमानढोकामा रहेको ऐतिहासिक ९ तले दरबार पूर्ण रुपमा क्षति हुनबाट जोगिएपनि दरबारको छानो चर्किएको छ । महाविष्णु मन्दिर, तलेजु मन्दिर र रानीपोखरी मन्दिर आंशिक रुपमा क्षति भएका छन् ।

नेपालको सबैभन्दा पूरानो स्कुल दरबार हाइस्कुलको संरचनाको पनि ठूलै क्षति पुगेको छ । नारायणहिटी दरबारका सबै पर्खालहरु भत्किएका छन् । भक्तपुर दरबार क्षेत्रका धेरै पुरातात्विक र ऐतिहासिक धरोहरहरु मेटिएका छन् । वत्सला मन्दिर, केदारनाथ मन्दिर, लाल बैठक र वत्सलाको मन्दिर पूर्ण रुपमा ध्वस्त भएका छन् । न्यातपोल चर्किएको छ भने त्यहाँ वरपरका साना मन्दिरहरु भत्किएका छन् । भक्तपुर ऐतिहासिक धरोहर ५५ झ्याले दरबारमा चर्किएको छ ।

थापाथलीमा रहेको महादेव मन्दिर र हेम हिरण्य मन्दिर र त्यस   वरपरका ऐतिहासिक संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने स्वयम्भुको देवधर्म महाविहार, अनन्तपुर पनि पूर्ण रुपमा मेटिएका छन् । स्वयम्भुको मुख्य चैत्यमा पनि क्षति पुगेको छ ।

यसैगरी चागुनारायणको सेतो गुम्बा छिन्नमस्ताको मन्दिरलगायता संरचनाहरु ध्वस्त भएका छन् । अर्को धार्मिक र ऐतिहासिक महत्वको क्षेत्र पशुपतिको मुख्य मन्दिरमा कुनै क्षति नभएको भएपनि जय बागेश्वरी मन्दिरको गजुर ढलेको छ । पशुपति क्षेत्रमा रहेका केही मन्दिरमा पनि क्षति पुगेको छ । गोरखनाथ मन्दिर, गुहेश्वरी मन्दिरलगायतका  धैरै मठमन्दिरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

त्यस्तै  महाभूकम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक घुँट पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे ।

20150425_20150425__NUP4516_4620_9D_9D

20150426_20150426__NUP4581_4540_1D_1D20150425_20150425__NUP4511_4615_6D_6D 20150427_20150427__NUP4729_4533_1D_12D 20150427_20150427__NUP4717_4521_1D_11D 20150427_20150427__NUP4699_4503_1D_10D 20150427_20150427__NUP4691_4495_1D_9D 20150427_20150427__NUP4688_4492_1D_8D 20150425_20150425__NUP4528_4632_15D_15D 20150425_20150425__NUP4540_4644_20D_20D 20150425_20150425__NUP4544_4648_21D_21D 20150425_20150425__NUP4545_4649_22D_22D 20150425_20150425__NUP4547_4651_23D_23D20150426_20150426__NUP4598_4556_1D_11D20150426_20150426__NUP4602_4560_1D_12D20150425_20150425__NUP4552_4656_25D_25D 20150425_20150425__NUP4553_4657_26D_26D 20150425_20150425__NUP4556_4660_28D_28D 20150425_20150425__NUP4558_4662_29D_29D 20150425_20150425__NUP4560_4664_31D_31D 20150425_20150425__NUP4561_4665_32D_32D

20150427_20150427__NUP4666_4470_1D_5D

गोरखा, सिन्धुपाल्चोक,नुवाकोट, काठमाडौं, भक्तपुर,  ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छियाछिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । उल्लेख्यरुपमा स्वेदेशीतथा विदेशी स्वयमसेवकहरुद्दारा  कति को त २ दिन, ३ दिन पछि जिवितै उद्धार  र घाईतहरुको उपचारपनि  गरियो   ।  जुन क्रम यद्यपी जारीनै छ । IMG_2887sjh_eventPHotograpHY_nepal earthquake_2072

तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दमा  वयान गर्न नसकिने थियो  भने  गोरखा, साँखु , नुवाकोट  र सिन्धुपाल्चोक पुग्दा मन भक्कानिएको सहजै बोध गर्न सकिन्थ्यो ।