शुक्रबार, बैशाख १४, २०८१

फेरि ठूलो भूकम्प जान्छ भन्दै आतंक फैलाउने २५ जना पक्राउ

काठमाडौ ज्येष्ठ ४, वैशाख १२ गते गएको मौका छोपी महाभूकम्पको बेला आपराधिक गतिविधि बढ्नसक्ने वास्तविकतालाई दृष्टिगत गरी नेपाल प्रहरीले काठमाडौ downloadउपत्यकाका अधिकांश स्थानमा गस्ती बढाएपछि चोरीलगायतका घटना घटेको जनाएकोे छ ।महानगरीय प्रहरी महाशाखाले अनुसार विपत्तिको समयमा संयमित हुँदै प्रहरी परिचालन गरेका कारण उपत्यकामा चोरीलगायत अवाञ्छित क्रियाकलापमा कमी आएको जनाएको हो ।

त्यस्तै यसवीचमा चार वटा घटना भएका जानकारी दिदै वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले विपत्तिका बेला अत्यावश्यक वस्तुको मूल्यवृद्धि र कालोबजारी गरेको अभियोगमा २५ जना र सामाजिक सञ्जालमार्फत फेरि ठूलो भूकम्प जान्छ भन्दै सर्वसाधारणमा भए आतंक फैलाउएको आरोपमा महाशाखाले २० जनालाई पक्राउ गरेको जानकारी दिनु भएको छ ।